जमुना

इलाम जिल्लाको उत्तर-पूर्वी भेकमा अवस्थित एक गाविस।

जमुना पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्र, मेची अञ्चलको इलाम जिल्लामा अवस्थित एक गाउँ विकास समिति थियो। दशौँ राष्ट्रिय जनगणना २०५८मा यहाँको जनसङ्ख्या ३,२७७ रहेको थियो भने यस गाविसमा ५६७ घरधुरी रहेका थिए।[१]

जमुना
जमुनामा धान खेतीको अवस्थिति
जमुनामा धान खेती
जमुना is located in नेपाल
जमुना
नेपालको नक्सामा जमुनाको अवस्थिति
निर्देशाङ्क: २७°०१′N ८७°४९′E / २७.०१°N ८७.८२°E / 27.01; 87.82निर्देशाङ्कहरू: २७°०१′N ८७°४९′E / २७.०१°N ८७.८२°E / 27.01; 87.82
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाइलाम जिल्ला
जनसङ्ख्या
 (२०५८)
 • जम्मा३२७७
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "दशौँ राष्ट्रिय जनगणना २०५८", नेपालका गाउँ विकास समितिहरू (डिजिटल हिमालय), मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २००९