छिर्के कुथुर्के (Psilopogon lineatus) नेपालको तराईभारतको ब्रह्मपुत्र क्षेत्र तथा दक्षिणपूर्व एसियाको रैथाने एसियाली कुथुर्केको प्रजाति हो।[१] यो चरा फलहारी हो र यसले रुखको टोड्को तथा प्वालमा गुँड बनाउँछ।

छिर्के कुथुर्के
आहारा खुवाउदै
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Piciformes
परिवार: Megalaimidae
वंश: Psilopogon
(Vieillot, 1816)
प्रजाति:
P. lineatus
वैज्ञानिक नाम
Psilopogon lineatus
(Vieillot, 1816)
पर्याय

Megalaima lineata

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ BirdLife International (२०१६), "Psilopogon lineatus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२६८१६००A९२९१२९४४, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22681600A92912944.en, अन्तिम पहुँच १९ नोभेम्बर २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्