च्यामा नेपालको जनकपुर अञ्चलको दोलखा जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा ५६३ वटा घर छन्।

च्यामा
देश नेपाल
अञ्चलजनकपुर अञ्चल
जिल्लादोलखा
जनसङ्ख्या
 (1991)
 • जम्मा२४१९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

परिचय सम्पादन गर्नुहोस्

नेपालको सन् २०११को जनगणना अनुसार च्यामाको जनसङ्ख्या करिब ४००० छ।[१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्। दोलखा जिल्लाको दक्षिण-पुर्वी गाविस च्यामाको पुर्वमा हाँवा,उत्तर र पश्चिममा क्रमस: झुले र जफे त्यस्तै पश्चिममा शहरे र मालु गाविसहरू रहेका छन्। यस्तै दक्षिणमा खिम्ती खोला बगेको छ। यहाँ खिम्ती जलबिद्दुत आयोजनाको दुई ओटा सुरूङ निर्माण स्थल पनि रहेका छन्। विसं २०५७ सालमा बिद्दुतिकरण भएको यस गाँउमा पर्याप्त बिध्यालयहरू पनि छन। तर हिउदमा स्वच्छ खानेपानीको अभाव रहेको छ।

 
(च्यामाको एकमात्र उच्च माबि ( महेन्द्र उमावि ))


स्रोत सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्