चेतेश्वर पुजारा
भारतीय क्रिकेट खेलाडी
चेतेश्वर अरविन्द पुजारा (जन्म जनवरी २५, १९८८) भारतीय क्रिकेट खेलाडी हुन् । उनको जन्म भारतको गुजरात राज्यमा भएको हो । उनी दायाँ-हाते ब्याट्सम्यान हुन् जो घरेलु क्रिकेट सौराष्ट्र क्रिकेट टिमबाट खेल्छन । उनले आफ्नो टेस्ट क्रिकेटको पदार्पण सन् २०१० अक्टोबरमा गरेका थिए ।[१]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | चेतेश्वर अरविन्द पुजारा | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | राजकोट, गुजरात, भारत | २५ जनवरी १९८८|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | चिन्टु | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ-हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ-हाते लेग ब्रेक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सम्बन्ध | अरविन्द पुजारा (पिता) बिपिन पुजारा (काका) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप २५) | अक्टोबर ९, २०१० विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | डिसेम्बर १७, २०१४ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप ५) | अगस्ट १, २०१३ v जिम्बाब्वे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | जुन १९, २०१४ v बङ्गलादेश | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | १६ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००५-हाल सम्म | सौराष्ट्र क्रिकेट टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८-२०१० | कोलकाता नाइट राइडर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११-२०१३ | रोयल च्यालेन्जर ब्याङ्गलोर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४-हाल सम्म | किङ्गस इलेभेन पञ्जाब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४-हाल सम्म | डर्बीसायर काउन्टी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, ११ डिसेम्बर २०१४ |
उनी भारतका दिग्गज खेलाडीहरू राहुल द्रविड तथा विविएस लक्ष्मण खेल जीवनबाट सन्यास लिए पछि उनको स्थानलाई भर्न उनले आगमन गरेका हुन् ।.[२]
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्
अन्तर्राष्ट्रिय शतकहरू
सम्पादन गर्नुहोस्टेस्ट शतक
सम्पादन गर्नुहोस्पुजाराको टेस्ट शतकहरू | |||||||
---|---|---|---|---|---|---|---|
# | रन | म्याच | विरुद्ध | शहर/राष्ट्र | स्थान | साल | नतिजा |
१ | १५९ | ४ | न्युजिल्यान्ड | Hyderabad, India | Rajiv Gandhi International Cricket Stadium | २०१२ | विजयी |
२ | २०६* | ६ | इङ्ल्यान्ड | Ahmedabad, India | Sardar Patel Stadium | २०१२ | विजयी |
३ | १३५ | ७ | इङ्ल्यान्ड | Mumbai, India | Wankhede Stadium | २०१२ | Lost |
४ | २०४ | ११ | अस्ट्रेलिया | Hyderabad, India | Rajiv Gandhi International Cricket Stadium | २०१३ | विजयी |
५ | ११३ | १५ | वेस्ट इन्डिज | Mumbai, India | Wankhede Stadium | २०१३ | विजयी |
६ | १५३ | १६ | दक्षिण अफ्रिका | Johannesburg, South Africa | Wanderers Stadium | २०१३ | बराबर |
७ | १४५* | २८ | श्रीलङ्का | Colombo, Sri Lanka | Sinhalese Sports Club Ground | २०१५ | विजयी |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ http://www.espncricinfo.com/ci/content/player/32540.html
- ↑ Marks, Vic (१६ नोभेम्बर २०१२), "India can build their future on Cheteshwar Pujara", The Guardian, Ahmedabad, अन्तिम पहुँच ४ डिसेम्बर २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- खेलाडीको विवरण: चेतेश्वर पुजारा क्रिकइन्फोबाट