चितवन ३ (निर्वाचन क्षेत्र)

चितवन ३ नेपालको चितवन जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

चितवन ३
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा चितवन जिल्ला
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेकपा (माओवादी केन्द्र)
सांसदपुष्पकमल दाहाल

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

चितवन ३ संसदीय निर्वाचन क्षेत्रमा माडी नगरपालिकाको वडा ६–९ र भरतपुर महानगरपालिकाको ८ ९ १३–२८ वटा वडा समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

बागमती प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • चितवन ३ (क)
  • चितवन ३ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ अमिक शेरचन संयुक्त जनमोर्चा नेपाल
२०५६ डा. गङ्गाधर लम्साल नेपाली काङ्ग्रेस
२०६४ नारायणप्रसाद दाहाल नेकपा (माओवादी)
२०६५ पुस एनेकपा (माओवादी)
२०७० कृष्णभक्त पोखरेल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७४ पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा सम्पादन गर्नुहोस्

३ (क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ कृष्णप्रसाद भुर्तेल नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

३ (ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ रामलाल महतो नेकपा (माओवादी केन्द्र)
२०६५ जेठ नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

दल उम्मेदवार मत
नेकपा (माओवादी) पुष्पकमल दाहाल ४८,२७६
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) विक्रम पाण्डे ३८,९३५
नेकपा (मार्क्सवादी लेनिनवादी) डम्बर श्रेष्ठ १,५८७
अन्य १,४९५
अवैध मत ३,५२०
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

चितवन ३(क) सम्पादन गर्नुहोस्
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) कृष्णप्रसाद भुर्तेल २४,७८५
नेपाली काङ्ग्रेस दिनेश कोइराला २३,०४५
अन्य १,२४४
अवैध मत १,१७७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

चितवन ३(ख) सम्पादन गर्नुहोस्
दल उम्मेदवार मत
नेकपा (माओवादी) रामलाल महतो २५,०६१
नेपाली काङ्ग्रेस साजनकुमार महतो १५,९४५
अन्य १,५१२
अवैध मत १,००६
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०७० सम्पादन गर्नुहोस्

दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) कृष्णभक्त पोखरेल १५,६६१
नेपाली काङ्ग्रेस भीमबहादुर श्रेष्ठ १२,२४४
एनेकपा (माओवादी) नारायणप्रसाद दाहाल ९,०८५
अन्य २,६५९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपालन्युज[३]

संविधान सभा निर्वाचन, २०६४ सम्पादन गर्नुहोस्

दल उम्मेदवार मत
नेकपा (माओवादी) नारायणप्रसाद दाहाल १७,८०४
नेपाली काङ्ग्रेस मैयादेवी श्रेष्ठ ११,८०२
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) देवीप्रसाद ज्ञवाली ८,६९०
नेकपा (मार्क्सवादी लेनिनवादी) खेमनाथ रेग्मी १,९०१
अन्य १,६५०
अवैध मत १,४७६
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[४]

आम निर्वाचन २०५६ सम्पादन गर्नुहोस्

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस डा. गङ्गाधर लम्साल २३,२६५
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) नरबहादुर खाँड १४,४९९
नेकपा (मार्क्सवादी लेनिनवादी) शैलेन्द्रकुमार पिया ५,१६७
अन्य २,४४८
अवैध मत १,११४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[५][६]

आम निर्वाचन २०५१ सम्पादन गर्नुहोस्

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस डा. गङ्गाधर लम्साल २०,३२७
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) शैलेन्द्रकुमार पिया १५,१७७
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णकुमार अधिकारी २,२०५
अन्य १,०१६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[५]

आम निर्वाचन २०४८ सम्पादन गर्नुहोस्

दल उम्मेदवार मत
संयुक्त जनमोर्चा नेपाल अमिक शेरचन २२,८९५
नेपाली काङ्ग्रेस पृथ्वीमान गुरुङ १७,८०५
नतिजा संयुक्त जनमोर्चा नेपाल विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  5. ५.० ५.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्