अमिक शेरचन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अमिक शेरचन नेपालको गण्डकी प्रदेशका प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]
अमिक शेरचन | |
---|---|
३ औं लुम्बिनी प्रदेशको प्रदेश प्रमुख | |
पद बहाली २७ जुलाई २०२१ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
मुख्यमन्त्री | |
पूर्वाधिकारी | धर्मनाथ यादव |
२ औं गण्डकी प्रदेशको प्रदेश प्रमुख | |
कार्यकाल ५ नोभेम्बर २०१९ – ३ मे २०२१ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
मुख्यमन्त्री | पृथ्वीसुब्बा गुरुङ |
पूर्वाधिकारी | बाबुराम कुँवर |
उतराधिकारी | सीता कुमारी पौडेल |
व्यक्तिगत विवरण | |
जन्म | २००६ ओखरबोटखानी, म्याग्दी, नेपाल |
नागरिकता | नेपाली |
राजनीतिक दल | ने.क.पा. |
सन्तान(हरू) | एक छोरी र तीन छोरा |
अभिभावक | बडिबहादुर शेरचन र आमा उमादेवी शेरचन |
पेशा | राजनीति |
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका उनी २०६४ सालमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का तर्फबाट संविधान सभा सदस्य पनि भएका थिए । उनी देश र जनताका लागि आफनो प्राणको पनि बाजी लगाएर राष्ट्र निर्माणको खातिर सङ्घर्षरत व्यक्ति थिए।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ https://www.presidentofnepal.gov.np/?p=3662 वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०४ मिति
एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |