अमिक शेरचन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अमिक शेरचन नेपालको गण्डकी प्रदेशका प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]
अमिक शेरचन | |
---|---|
३ औं लुम्बिनी प्रदेशको प्रदेश प्रमुख | |
पद बहाली २७ जुलाई २०२१ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
मुख्यमन्त्री | |
पूर्वाधिकारी | धर्मनाथ यादव |
२ औं गण्डकी प्रदेशको प्रदेश प्रमुख | |
कार्यकाल ५ नोभेम्बर २०१९ – ३ मे २०२१ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
मुख्यमन्त्री | पृथ्वीसुब्बा गुरुङ |
पूर्वाधिकारी | बाबुराम कुँवर |
उतराधिकारी | सीता कुमारी पौडेल |
व्यक्तिगत विवरण | |
जन्म | २००६ ओखरबोटखानी, म्याग्दी, नेपाल |
नागरिकता | नेपाली |
राजनीतिक दल | ने.क.पा. |
सन्तान(हरू) | एक छोरी र तीन छोरा |
अभिभावक | बडिबहादुर शेरचन र आमा उमादेवी शेरचन |
पेशा | राजनीति |
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका उनी २०६४ सालमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का तर्फबाट संविधान सभा सदस्य पनि भएका थिए । उनी देश र जनताका लागि आफनो प्राणको पनि बाजी लगाएर राष्ट्र निर्माणको खातिर सङ्घर्षरत व्यक्ति थिए।
सन्दर्भ सामग्रीहरू सम्पादन
एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |