कोदालो जस्रो देखिने तर ठूलो पातो भएको खन्नको लागि प्रयोग गरिने कृषि औजारलाई चाँदे भनिन्छ । । यसलाई समतल क्षेत्रमा फरुवा भनिन्छ ।

चाँदे

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्