चन्द्रकोट गाउँपालिका

(चन्द्रकोटबाट अनुप्रेषित)

चन्द्रकोट गाउँपालिका गुल्मी जिल्लाको १० गाउँपालिका मध्येको एउटा गाउँपालिका हो।

चन्द्रकोट गाउँपालिका
चन्द्रकोट गाउँपालिका is located in लुम्बिनी प्रदेश
चन्द्रकोट गाउँपालिका
चन्द्रकोट गाउँपालिका
लुम्बिनी प्रदेशमा रहेको स्थान
चन्द्रकोट गाउँपालिका is located in नेपाल
चन्द्रकोट गाउँपालिका
चन्द्रकोट गाउँपालिका
चन्द्रकोट गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०७′N ८३°२७′E / २८.१२°N ८३.४५°E / 28.12; 83.45निर्देशाङ्कहरू: २८°०७′N ८३°२७′E / २८.१२°N ८३.४५°E / 28.12; 83.45
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
राजधानीशान्तिपुर
सरकार
 • प्रकारगाउँपालिका
जनसङ्ख्या
 • जम्मा२१ ८२७
वेबसाइटआधिकारिक वेबसाइट

नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार चन्द्रकोट गाउँपालिकाको कुल जनसंख्या २१, ८२७ छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "चन्द्रकोट गाउँपालिकाको संक्षिप्त परिचय", चन्द्रकोट गाउँपालिका, अन्तिम पहुँच २५ आषाढ २०७९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्