चङ्खेली गाउँपालिका
चङ्खेली गाउँपालिका नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको एक गाउँपालिका हो।[४] यो जिल्लाको ७ गाउँपालिकाहरू मध्ये एक हो।[५] यस गाउँपालिकामा ६ वटा वडा रहेका छन्। यो गाउँपालिकाको क्षेत्रफल १३१०.४१ वर्ग किलोमिटर रहेको छ। साविकको दार्मा, मिमी, श्रीमस्ठा, मेल्छाम र गोठी गाविसको वडा नं. ३ मिलाएर बनाइएको गाउँपालिका थियो। यो गाउँपालिकाको क्षेत्रफल १३१०.४१ वर्ग किलोमिटर रहेको छ । साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविक साविक श्रीमस्था गाविसको कार्यालयलाई निर्धारण गरिएको छ। नेपालको प्रख्यात हिमाल चङ्खेली हिमालको नामबाट यो गाउँपालिको नामाङ्कन गरिएको थियो।
चंखेली | |
---|---|
निर्देशाङ्क: २९°५६′N ८२°१९′E / २९.९३°N ८२.३१°Eनिर्देशाङ्कहरू: २९°५६′N ८२°१९′E / २९.९३°N ८२.३१°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | हुम्ला जिल्ला[१] |
स्थापना | २०७३ फागुन २७ |
सरकार | |
• अध्यक्ष | प्यारीलाल शाही (स्वतन्त्र) |
• उपाध्यक्ष | प्रेमकला शाही (नेकपा (एकीकृत समाजवादी)) |
क्षेत्रफल | |
• जम्मा | १,३१०.४१ किमी२ (५०५.९५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६,५७९ |
• घनत्व | ५�०/किमी२ (१३/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केतहरू | +९७७-०१९ |
वेबसाइट | chankhelimun |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चङ्खेली गाउँपालिकाको कुल जनसङ्ख्या ६,५७९ रहेको छ भने यहाँ १,१९३ घरधुरी रहेका छन्।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५।
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति