गेरुवा गाउँपालिका

(गेरुवाबाट अनुप्रेषित)

गेरुवा गाउँपालिका बर्दिया जिल्लाका २ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा पाताभार, गोला, पशुपतिनगर र मनाउ गाविसहरू यसमा गाभिएका थिए।

गेरुवा गाउँपालिका
गेरुवा गाउँपालिका is located in लुम्बिनी प्रदेश
गेरुवा गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा गेरुवा गाउँपालिकाको अवस्थिति
गेरुवा गाउँपालिका is located in नेपाल
गेरुवा गाउँपालिका
गेरुवा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°२८′३३″N ८१°११′३३″E / २८.४७५८५°N ८१.१९२६१४°E / 28.47585; 81.192614निर्देशाङ्कहरू: २८°२८′३३″N ८१°११′३३″E / २८.४७५८५°N ८१.१९२६१४°E / 28.47585; 81.192614
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबर्दिया
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षजमान सिंह केसी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षलक्ष्मीकुमारी चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा७८.४१ किमी (३०.२७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३३,५१४
 • घनत्व४३०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८४
केन्द्रसाविकको पशुपतिनगर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गेरुवा गाउँपालिकाको कुल जनसङ्ख्या ३३,५१४ रहेको छ भने यहाँ ७,७६२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्