गुठिचौर गाउँपालिका
(गुठीचौर गाउँपालिकाबाट अनुप्रेषित)
गुठिचौर गाउँपालिका जुम्ला जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा गुठिचौर, गर्ज्याङकोट र देपालगाउँ गाविसहरू यसमा गाभिएका थिए।
गुठिचौर गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°१६′उ॰ ८२°१९′पू॰ / २९.२६७°N ८२.३१७°Eनिर्देशाङ्कहरू: २९°१६′उ॰ ८२°१९′पू॰ / २९.२६७°N ८२.३१७°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | जुम्ला |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | दानबहादुर बुढा (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | शान्तिकुमारी मल्ल भण्डारी (नेकपा (एकीकृत समाजवादी)) |
क्षेत्रफल | |
• जम्मा | ४२७ किमी२ (१६५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १०,९२२ |
• घनत्व | २६/किमी२ (६६/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८७ |
केन्द्र | साविकको गुठिचौर गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गुठिचौर गाउँपालिकाको कुल जनसङ्ख्या १०,९२२ रहेको छ भने यहाँ २,४४४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति