गाउँसहर
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
गाउँशहर (अङ्ग्रेजी: Gaunsahar) नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्ला बेसीशहर नगरपालिकाको एक बजार र ब्यापारिक केन्द्र हो । यहाँ लमजुङ कालिकाको मन्दिर र ऐतिहासिक लमजुङ दरबार रहेको छ । विसं २०७१ जेष्ठ १ मा बेसीशहर,उदीपुर,गाउँशहर र चण्डीस्थान गाउँ विकास समितिहरू मिलाएर बेसीशहर नगरपालिका बनाइएको हो ।[१][२] यस ठाउँमा विभिन्न जात जतिको बसोबास रहेको छ ।
गाउँशहर
Gaunshahar (अङ्ग्रेजीमा) | |
---|---|
देश | नेपाल |
अञ्चल | गण्डकी अञ्चल |
जिल्ला | लमजुङ |
सरकार | |
• प्रकार | बेसीशहर नगरपालिका |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | ६६११ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ३३६०० |
क्षेत्रीय सङ्केत | ०६६ |
जनसङ्ख्या सम्पादन गर्नुहोस्
एघारौँ राष्ट्रिय जनगणना २०६८(2011) अनुसार यस ठाउँको जनसङ्ख्या ६,६११(३,७५२ महिला र २,८५९ पुरुष) रहेको छ र यहाँ १,७५७ घरधुरी रहेका छन् ।[१][३]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ १.० १.१ "बेसीशहर नगरपालिकाको वडा बिभाजन र जनसङ्ख्या", जिल्ला विकास समिति, लमजुङ, अन्तिम पहुँच २०१४-०९-१५।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[dead link]
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति