गन्यापधुरा गाउँपालिका

(गन्यापधुराबाट अनुप्रेषित)

गन्यापधुरा गाउँपालिका डडेल्धुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा असीग्राम, गणेशपुर, मष्टामाण्डौ र कैलपालमाण्डौ गाविसहरू यसमा गाभिएका थिए।

गन्यापधुरा गाउँपालिका
गन्यापधुरा गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
गन्यापधुरा गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा गन्यापधुरा गाउँपालिकाको अवस्थिति
गन्यापधुरा गाउँपालिका is located in नेपाल
गन्यापधुरा गाउँपालिका
गन्यापधुरा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२१′N ८०°४२′E / 29.35°N 80.70°E / 29.35; 80.70
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडडेल्धुरा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षईन्द्रबहादुर कार्की (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षज्ञानुकुमारी सेटी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१३५.६५ किमी (५२.३७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,७२२
 • घनत्व१००/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९६
केन्द्रसाविकको गणेशपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गन्यापधुरा गाउँपालिकाको कुल जनसङ्ख्या १३,७२२ रहेको छ भने यहाँ ३,२८१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्