खयरमारा

बर्दिबास १०-११

खयरमारा नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल अन्तर्गतको महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको वडा नं. १० र ११ मा पर्ने जिल्लाको उत्तर पश्चिम सिमानामा अवस्थित एक गाउँ हो। खयरमारा महोत्तरी जिल्लाको पुरानो एक गा•बि•स. हो। यसको पुर्बमा माइस्थान बर्दिबास र पश्चिममा सर्लाही जिल्लाको इश्वरपुर नगरपालिका पर्दछ । यो गाउँ जाने बाटो पुर्वपश्चिम राजमार्गको वनपथ चोक हो, जुन बर्दिबास र लालबन्दी को बिचमा पर्दछ। यो गाउँको उत्तरमा सिन्धुलि जिल्अला अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा गौशाला तथा लछ्मुनिया पर्दछ। । यो ठाउँ प्रख्यात मन्दिर टुटेशोरनाथ को छेउमा पर्दछ। महेन्द्र राजमार्ग को बनपत चोकबाट ७ कि•मि उत्तर मा यो ठाँउ पर्दछ। यो गाउँ नेपालका सबै जातिको समानुपातिक बसोबास रहेको गाउँ हो[१]

खयरमारा
महोत्तरी जिल्लामा अबस्थित खयरमारा को बसपार्क २०७१ चित्र प्रबिन देवकोटा
महोत्तरी जिल्लामा अबस्थित खयरमारा को बसपार्क २०७१ चित्र प्रबिन देवकोटा
उपनाम: 
खयर मारा
आदर्श वाक्य: 
हरियाली खयरमारा
देश नेपाल
अञ्चलजनकपुर
जिल्लामहोत्तरी
बसोबासकरिब १०० वर्ष पहिले
सरकार
 • प्रकारगाउँ पञ्चाय
जनसङ्ख्या
 • जम्मा१०३५६
समय क्षेत्रयुटिसी+5:45 (समय क्षेत्र)
क्षेत्रीय सङ्केत(हरू)०४४, ९८४४०, ९८०४८

नामाकरण सम्पादन गर्नुहोस्

यो ठाउँमा पहिले धेरै खयर पाइनाले यस ठाँउ को नाम खयरमारा रहन गएको पाहिन्छ।

सञ्चार तथा यातायात सम्पादन गर्नुहोस्

एस ठाँउमा धेरै यातायात को सुबिधा रहेको छ।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्