खप्तडछान्ना गाउँपालिका
(खप्तडछान्नाबाट अनुप्रेषित)
खप्तडछान्ना गाउँपालिका बझाङ जिल्लाको १० गाउँपालिका मध्येको एक गाउँपालिका हो।
खप्तडछान्ना गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°२७′१७″N ८१°११′५३″E / २९.४५४८°N ८१.१९८°Eनिर्देशाङ्कहरू: २९°२७′१७″N ८१°११′५३″E / २९.४५४८°N ८१.१९८°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बझाङ जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १५ ८९३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार खप्तडछान्ना गाउँपालिकाको कुल जनसंख्या १५, ८९३ छ।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "संक्षिप्त परिचय", खप्तडछान्ना गाउँपालिका, अन्तिम पहुँच ८ असोज २०७९।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |