कुषाण साम्राज्य
(कुषाण वंशबाट अनुप्रेषित)
कुशान साम्राज्य (ग्रीक: Βασιλεία Κοσσανῶν ब्यासिलेइया कोशानोन, ब्याक्ट्रिया भाषा:Κυϸανο , कुशानो ; संस्कृत: कुषाण राजवंश; बौद्ध मिश्रित संस्कृत: Guṣāṇa-vaṃśa गुशान वंश, चिनियाँ भाषा: 貴霜帝國, पार्थियन भाषा: Kušanxšaθr कुशानक्षत्र[२]) ऐतिहासिक बक्त्रिया/ ब्याक्ट्रिया क्षेत्रमा रहेका प्राचिन युझी/ रुझी जातिहरूको साम्राज्य हो ।[३][४] कुशानहरूद्वारा शासित ठूला भूभाग अफगानिस्तान[५], पाकिस्तान र भारतमा रहेको थियो ।
कुशान साम्राज्य | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
ईश्वी सन् ३०–ईश्वी सन् ३७५ | |||||||||||||||
सम्राट कनिष्क महानको शासनकालमा कुशान साम्राज्यको अत्यधिक सीमामा फैलावट [१] | |||||||||||||||
राजधानी | बामियन पुरुषपुर (पेशावर) बेग्राम तक्षशिला मथुरा | ||||||||||||||
आम भाषाहरू | ग्रीक भाषा (आधिकारिक भाषा सन् १२७ सम्म) ब्याक्ट्रिया भाषा (आधिकारिक भाषा सन् १२७ पश्चात) अन्य परिचित भाषा: गान्धारी भाषा, चोरास्मी भाषा, पाली भाषा, तुखारा भाषा, प्राकृत भाषा, शक बोली दिव्य भाषा: संस्कृत भाषा | ||||||||||||||
धर्म | जोरास्त्र बौद्ध बक्त्रियन धर्म हिन्दु | ||||||||||||||
सरकार | राजतन्त्र | ||||||||||||||
सम्राट | |||||||||||||||
• ३०-८० | कुजुला कदफिसेस | ||||||||||||||
• ३५०-३७५ | किपुनाद | ||||||||||||||
इतिहास | |||||||||||||||
• राजा कुजुला कदफिसेसद्वारा युझी जातिहरूलाई एकीकृत गरी साम्राज्य गठन गरेको | ईश्वी सन् ३० | ||||||||||||||
• सासानियन वंश, गुप्त वंश र हेफ्थलाइट्सले साम्राज्यको अन्त्य गरेको | ईश्वी सन् ३७५ | ||||||||||||||
| |||||||||||||||
अचेल | अफगानिस्तान इरान उज्बेकिस्तान किर्गिजस्तान चीन ताजिकिस्तान नेपाल पाकिस्तान भारत |
सुरूवाती शासक
सम्पादन गर्नुहोस्शासकहरू
सम्पादन गर्नुहोस्- हेराइओस
- कुजुला कदफिसेस
- वीमा ताक्तो
- वीमा कदफिसेस
- कनिष्क महान
- वाशिष्क
- हुविष्क
- वासुदेव प्रथम
- वासुदेव द्वितिय
- वासुदेव तेस्रो
- वासुदेव चौँथो
- वासुदेव पाँचौ
- छु
- शक प्रथम
- किपुनाद
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ "The Rabatak inscription claims that in the year 1 Kanishka I's authority was proclaimed in India, in all the satrapies and in different cities like Koonadeano (Kundina), Ozeno (Ujjain), Kozambo (Kausambi), Zagedo (Saketa), Palabotro (Pataliputra) and Ziri-Tambo (Janjgir-Champa). These cities lay to the east and south of Mathura, up to which locality Wima had already carried his victorious arm. Therefore they must have been captured or subdued by Kanishka I himself." "Ancient Indian Inscriptions", S. R. Goyal, p. 93. See also the analysis of Sims-Williams and J.Cribb, who had a central role in the decipherment: "A new Bactrian inscription of Kanishka the Great", in "Silk Road Art and Archaeology" No4, 1995–1996. Also Mukherjee B.N. "The Great Kushanan Testament", Indian Museum Bulletin.
- ↑ The Dynasty Arts of the Kushans, University of California Press, 1967, p. 5
- ↑ Runion, Meredith L. (२००७), The history of Afghanistan, Westport: Greenwood Press, पृ: ४६, आइएसबिएन 9780313337987, "The Yuezhi people conquered Bactria in the second century B.C.E. and divided the country into five chiefdoms, one of which would become the Kushan Empire. Recognizing the importance of unification, these five tribes combined under the one dominate Kushan tribe, and the primary rulers descended from the Yuezhi."
- ↑ Liu, Xinrui (२००१), Adas, Michael, सम्पादक, Agricultural and pastoral societies in ancient and classical history, Philadelphia: Temple University Press, पृ: १५६, आइएसबिएन 9781566398329।
- ↑ http://www.kushan.org/general/other/part1.htm वेब्याक मेसिन अभिलेखिकरण २०१५-०७-०७ मिति