मथुरा
भारतका सहरहरू मध्येको एउटा सहर
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
मथुरा भारतका सहरहरू मध्येको एउटा सहर हो।
मथुरा भारतको उत्तर प्रदेश राज्यको एक एेतिहासिक धरोहर रहेको जिल्ला हो। यस जिल्लाको इतिहास हिन्दु धर्मका पुजित भगवान् श्रीकृष्णसँग सम्बन्धित छ। यो जिल्ला पर्यटकीय दृष्टिले धेरै महत्त्वपूर्ण मानिन्छ। मथुराको वृन्दावनमा रहेको प्रेम मन्दिर,अङ्ग्रेज मन्दिर,राधाकुण्ड,श्यामकुण्ड,गोवर्धन पर्वत,बरसाना,नन्दगाउँ आदि यहाँका दर्शनीय स्थल हुन्।
मथुरा | |
समय मंडल: आईएसटी (यूटीसी+५:३०) | |
देश | ![]() |
निर्देशाङ्कहरू: २७°१७′N ७७°२४′E / २७.२९°N ७७.४०°E
भगवान श्रीकृष्णको जन्म यसै क्षेत्रमा भएको कुरा पुराण आदिमा उल्लेख गरिएको छ।