काठमाडौँ २ (निर्वाचन क्षेत्र)
(काठमाडौँ २बाट अनुप्रेषित)
काठमाडौँ २ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]
काठमाडौँ २ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०४८ |
राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
सदस्य(हरू) | सोबिता गौतम |
सम्मिलित क्षेत्रहरू
सम्पादन गर्नुहोस्काठमाडौँ २ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ कोटेश्वर र पेप्सीकोला रहेको छ। यससँगै शङ्खरापुर नगरपालिकाका वडा नम्बर ९ र कागेश्वरी मनोहरा नगरपालिकाका वडा ४, ५, ६, ७, ८ र ९ रहेका छन्।
प्रदेश सभा खण्डहरू
सम्पादन गर्नुहोस्बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- काठमाडौँ २ (क)
- काठमाडौँ २ (ख)
संसद सदस्य
सम्पादन गर्नुहोस्निर्वाचन | सदस्य | दल | |
---|---|---|---|
२०४८ | दमननाथ ढुङ्गाना | नेपाली कांग्रेस | |
२०५१ | विद्यादेवी भण्डारी | नेकपा एमाले | |
२०६४ | झक्कुप्रसाद सुवेदी | नेकपा (माके) | |
जनवरी २००९ | नेकपा (माके) | ||
२०७० | माधवकुमार नेपाल | नेकपा एमाले | |
२०१४ | दिपकप्रसाद कुइकेल | नेपाली कांग्रेस | |
२०७४ | माधवकुमार नेपाल | नेकपा एमाले | |
मे २०१८ | नेकपा | ||
मार्च २०२१ | नेकपा एमाले | ||
अगस्ट २०२१ | नेकपा एस | ||
२०७९ | सोबिता गौतम | राष्ट्रिय स्वतन्त्र पार्टी |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।