कश्यप गोत्र
कश्यप नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो । कश्यप गोत्रका गोत्र प्रवर्तक कश्यप ऋषि हुन् ।
राहादीसम्पादन
- खड्का
- रुचाल *शाह
- जेठारा *बिष्ट
- ठकुरी/राठौर
- माझी
- घिमिरे
- भट्ट
- गोदारथापा
- गर्तौला
- अधिकारी (भँडारे,खिलचिने र कौवाली)
- बोगटी
- बुढाथोकी
- पाँडे (सिमलदिया र बडखोरा)
- छतकुली
- बडाल
- श्रेष्ठ (नेवार)
- राजभण्डारी (भक्तपुर) (नेवार)
- वैध्य (नेवार)
राहादी
- कठायत(कठेत)