विश्वामित्र गोत्र
विश्वामित्र नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो । यो गोत्रका गोत्र प्रवर्तक महर्षि विश्वामित्र हुन् जसले अयोध्याका राजकुमारहरु राम र लक्ष्मणलाई घनुर्विद्या सिकाएका थिए ।
विश्वामित्र गोत्र अन्तर्गत पर्ने थरहरु
सम्पादन गर्नुहोस्गर्ग ऋषी बिश्वामित्रका सन्तान भएकाले सम्पुर्ण गर्गगोत्रीहरु बिश्वामित्र गोत्र भित्र पर्दछन् । गर्ग गोत्रका थरहरु निम्न छन् :
- लामिछाने थापा
- आचार्य
- बास्तोला
- भुर्तेल
- गजुरेल
हेर्नुहोस्
सम्पादन गर्नुहोस्