विश्वामित्र नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो । यो गोत्रका गोत्र प्रवर्तक महर्षि विश्वामित्र हुन् जसले अयोध्याका राजकुमारहरु राम र लक्ष्मणलाई घनुर्विद्या सिकाएका थिए ।

विश्वामित्र गोत्र अन्तर्गत पर्ने थरहरु सम्पादन गर्नुहोस्

गर्ग ऋषी बिश्वामित्रका सन्तान भएकाले सम्पुर्ण गर्गगोत्रीहरु बिश्वामित्र गोत्र भित्र पर्दछन् । गर्ग गोत्रका थरहरु निम्न छन् :

हेर्नुहोस् सम्पादन गर्नुहोस्