कमला सुरय्या

भारतीय लेखक

कमला सुरय्या पूर्व नाम कमला दास (अंग्रेजी: Kamala Surayya, मलयालम: കമല സുറയ്യ, ३१ मार्च १९३४- ३१ मे २००९) अँग्रेजी वा मलयालम भाषाकी भारतीय लेखिका थिइन्। उनी मलयालम भाषामा माधवी कुटटीको नामले लेख्थिन्। उनीलाई उनको आत्मकथा ‘माई स्टोरी’बाट अत्यधिक प्रसिद्धि मिल्यो। ३१ मे २००९मा उनीको पुनेको अस्पातालमा मृत्यु भयो।[१]

कमला सुरय्या (कमला दासको रूपमा पनि चिनिन्छिन्)
जन्म(१९३४-०३-३१)मार्च ३१, १९३४
पुन्नायुर्कुलम, मालाबार जिल्ला, मद्रास पेजिडन्सी, ब्रिटिश राज
मृत्युमे ३१, २००९(2009-05-31) (उमेर ७५)
पुणे, महाराष्ट्र, भारत
साहित्यिक नाममाधवी कुटटी
पेशाकवियित्री, उपन्यासकार, कथाकार
राष्ट्रियताभारतीय
विधाकाव्य, उपन्यास, लघु कथा, संस्मरण
उल्लेखनीय पुरस्कारहरूएज्हुथच्छन पुरस्कार, वयलार पुरस्कार, साहित्य अकादमी पुरस्कार, आसन विश्व पुरस्कार, एसियाई काव्य पुरस्कार, केन्ट पुरस्कार।
जीवनसाथीके॰ माधव दास
बच्चाहरू
  • माधव दास नालापत
  • चिन्नेन दास
  • जयसूर्या दास
आफन्तहरू

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "PM mourns Kamala Das's death, praises her sensitive poems", Chennai, India: The Hindu, ३१ मे २००९, अन्तिम पहुँच ४ जुन २००९  वेब्याक मेसिन अभिलेखिकरण ६ जुन २००९ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्