उपन्यास साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये यो नवीन तथा सशक्त विधा हो । उपन्यास शब्दको व्युत्पत्ति उप+नि+अस+अबाट भएको मानिन्छ । यसको अर्थ हुन्छ नजिक राख्नु । अङ्ग्रेजीमा उपन्यासलाई novel भनिन्छ ।

संस्कृत शब्दको योगबाट उपन्यास शब्दको व्युत्पत्ति भएको मानिए तापनि पूर्वीय साहित्यमा उपन्यास लेखिएको पाउन सकिंदैन ।यसले सामाजिक संबंधहरू, दर्शन, अनुभव र अन्य मान्छेहरूको जीवनका विवरण प्रदान गर्दछ। उपन्यासहरू साहित्यिक रूपमा पनि प्रस्तुत गरिन्छ जुन साहित्यिक संस्कृतिका एक महत्वपूर्ण भाग हुन्छ।

उपन्यासको स्वरूप

सम्पादन गर्नुहोस्

उपन्यासको वर्गीकरण

सम्पादन गर्नुहोस्

उपन्याका तत्त्वहरू

सम्पादन गर्नुहोस्

उपन्यासको तत्वको बारेमा विद्वानहरुका आ-आफ्नै मत छन् तथापि निम्न लिखित तत्वहरूका बारेमा सवै सहमत छन्। १ कथावस्तु २ पात्र/चरित्र चित्रण ३ परिवेश ४ भाषा शैली ५ दृष्टिविन्दु ६शीर्षक ७ बिम्व प्रतिक ८ उद्देश्य