कपिलवस्तु ३ (निर्वाचन क्षेत्र)

कपिलवस्तु ३ नेपालको कपिलवस्तु जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

कपिलवस्तु ३
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा कपिलवस्तु ३
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यमङ्गलप्रसाद गुप्त

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

कपिलवस्तु ३ मा विजयनगर गाउँपालिका, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिकामहाराजगन्ज नगरपालिकाको ५–७ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कपिलवस्तु ३ (क)
  • कपिलवस्तु ३ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ विष्णुराज आचार्य नेपाली कांग्रेस
२०५६ वीरेन्द्रकुमार कानौडिया
२०६४ ब्रिजेशकुमार गुप्त तराई-मधेश लोकतान्त्रिक पार्टी
अप्रिल २०१७ राष्ट्रिय जनता पार्टी नेपाल
२०७४ अभिषेकप्रताप शाह नेपाली कांग्रेस
२०७९ मङ्गलप्रसाद गुप्त नेकपा एमाले

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५