ओसिनिया
(ओशिनिया बाट पठाईएको)
ओशिनिया
रुपान्तर | Oceanic; Oceanian |
---|---|
क्षेत्रफल | ८,५३६,७१६ वर्गकिलोमिटर |
जनसङ्ख्या | ३५,६७०,००० |
देशहरू | |
आश्रितहरू |
|
भाषाहरू | |
समय क्षेत्र | UTC+8 (Australian Western Standard Time) to UTC-6 (Easter Island) (West to East) |
ठूला शहरहरू | सिड्नी मेल्बर्न ब्रिस्बेन् पर्थ अक्ल्याण्ड |
ओशिनिया प्रशान्त महासागरको टापुहरू भएको क्षेत्र हो । ओसेनिया क्षेत्रमा अस्ट्रेलिया, न्युजिल्याण्ड, पपुवा न्यूगिनी, र त्यस क्षेत्रका थुप्रै अन्य टापुका राज्यहरू छन् । केही मानिसहरू पृथ्वीको यस भागलाई अस्ट्रेलेशिया भन्दछन् ।
हेर्नुहोस्सम्पादन
विकिमिडिया कमन्समा ओसिनिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |