एन्डरसन
ब्राजिलियन फुटबल खेलाडी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
एन्डरसन वा एन्डरसन लुइस डे अब्रु ओलिभेरा(जन्म १३ अप्रिल १९८८) हाल अडाना डेमिर्स्पोर क्लबका लागि मध्यपङ्क्तिबाट खेल्ने ब्राजिलियन फुटबल खेलाडी हुन।
व्यक्तिगत जानकारी | ||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | एन्डरसन लुइस डे अब्रु ओलिभेरा | |||||||||||||||
जन्म मिति | १३ अप्रिल १९८८ | |||||||||||||||
जन्म स्थान | Porto Alegre, ब्राजिल | |||||||||||||||
उचाइ | १.७६ मी (५ फिट ९ इन्च)[१] | |||||||||||||||
खेल्ने स्थान(हरू) | मध्यपङ्क्ति | |||||||||||||||
क्लब जानकारी | ||||||||||||||||
वर्तमान टोली | Adana Demirspor | |||||||||||||||
युवा करियर | ||||||||||||||||
१९९३–२००४ | जर्मीयो | |||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
२००४–२००६ | जर्मियो | १९ | (६) | |||||||||||||
२००६–२००७ | पोर्टो | १८ | (२) | |||||||||||||
२००७–२०१५ | म्यानचेस्टर युनाइटेड | १०५ | (५) | |||||||||||||
२०१४ | → Fiorentina (loan) | ७ | (०) | |||||||||||||
२०१५–२०१८ | Internacional | ५० | (१) | |||||||||||||
२०१७ | → Coritiba (loan) | ११ | (०) | |||||||||||||
२०१८– | Adana Demirspor | ० | (०) | |||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||
२००५ | ब्राजिल अन्डर १७[nb १] | १२ | (७) | |||||||||||||
२००८ | ब्राजिल अन्डर २३ | ५ | (१) | |||||||||||||
२००७–२००८ | ब्राजिल | ८ | (०) | |||||||||||||
सम्मान
| ||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३:१२, २७ अक्टोबर २०१७ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२:४७, ४ नोवेम्बर २०१५ (युटिसी) |
- ↑ Only includes 2005 FIFA U-17 World Cup and 2005 South American Under-17 Football Championship
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Player Profile: Oliveira Anderson", Premier League, अन्तिम पहुँच ३१ जुलाई २०१२। वेब्याक मेसिन अभिलेखिकरण १२ अप्रिल २०१३ मिति
विकिमिडिया कमन्समा एन्डरसन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।