सेरिए आ
सिरी ए (English: Lega_Serie_A) इटालीको माथिल्लो श्रेणीको फुटबल लिग हो । युभेन्टस, इन्टर मिलान र एसी मिलान यो लिगका विश्वप्रसिद्ध क्लबहरू हुन् । विश्वका अन्य लिगको तुलनामा यो लिग का क्लबहरूबाट धेरै खेलाडीले बलोन डी ओर पुरस्कार जितेका छन् । तीमध्ये रोनाल्डो, जिनेदिन जिदाने, काका आदि खेलाडीहरू पर्दछन् ।
देश | ईटाली |
---|---|
सङ्घ | यूइएफए |
स्थापना | १९२९ |
टोलीको सङ्ख्या | २० |
Level पिरामिड | १ |
घरेलु कप | कोप्पा इटालिया सुपरकोप्पा इटालीना |
अन्तर्राष्ट्रिय कप | युइएफए च्याम्पियन्स लिग युइएफए यूरोपा लिग |
वर्तमान विजेता | युभेन्टस (२०१७-१८) |
सबैभन्दा धेरै पटक विजेता | युभेन्टस (३४ उपाधि) |
वेबसाइट | सिरी ए |