इटहरी गोल्डकप २०७४
इटहरी गोल्डकप २०७४ इटहरी गोल्डकप अन्तर्गत इटहरीमा वर्सेनी आयोजना हुने प्रतियोगिताको प्रथम संस्करण थियो। यो प्रतियोगिता इटहरी गोल्डकपको नाम अन्तर्राष्ट्रिय आमन्त्रण मदन स्मृति इटहरी गोल्डकप भएपछिको पहिलो संस्करण हो। यो फुटबल प्रतियोगिता जागृति स्पोर्ट्स क्लबले माघ ०६ देखि माघ १३ गतेसम्म यो गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको थियो।
साथै यस प्रतियोगितामा २०७४ सालमा नेपाली घरेलु फुटबल जगतकै सर्वाधिक धेरै पुरस्कार राशि प्रदान गरिएको थियो।
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल इटहरी, सुनसरी |
मिति | २०७४,माघ ०६ गतेदेखि माघ १३ गतेसम्म |
टोलीहरू | ८ |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | थ्री स्टार क्लब[१] (१औँ उपाधि) |
उप-विजेता | मनाङ मर्स्याङ्दी क्लब |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ७ |
गोल सङ्ख्या | १९ (२.७१ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | सुजल श्रेष्ठ ३ गोल |
उत्कृष्ट खेलाडी(हरू) | अनन्त तामाङ |
उत्कृष्ट गोलरक्षक | एलन न्यौपाने |
माघ १३ गते शनिबार भएको फाइनल खेलमा थ्री स्टार क्लब चिरपरिचित पुरानो प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोलअन्तरले पराजित गरी वर्षको पहिलो उपाधि जितेको थियो।[१] अखिल नेपाल फुटबल सङ्घ सँगको असन्तुष्टि थ्री स्टार क्लबले घरेलु फुटबलमा फर्किएपछिको पाचौँ खेलमानै यो उपाधि जत्न सफल भएको थियो।
सहभागी टोलीहरू
सम्पादन गर्नुहोस्प्रतियोगितामा आयोजक ब्राइट युथ क्लबसहित ‘ए’ डिभिजनका ५ टिम गरी कुल ८ टिमको सहभागिता रहेको थियो।
खेलहरू
सम्पादन गर्नुहोस्नकआउट चरण
सम्पादन गर्नुहोस्क्वाटरफाइनल | सेमिफाइनल | फाइनल | ||||||||||||
थ्री स्टार क्लब | २ | |||||||||||||
एपीएफ क्लब | १ | |||||||||||||
थ्री स्टार क्लब | १(४) | |||||||||||||
नेपाल आर्मी क्लब | १(३) | |||||||||||||
नेपाल आर्मी क्लब | ५ | |||||||||||||
ड्रुक युनाइटेड (भुटान ) | ० | |||||||||||||
थ्री स्टार क्लब | १ | |||||||||||||
मनाङ मर्स्याङ्दी क्लब | ० | |||||||||||||
रमपम झापा-११ | ३ | |||||||||||||
मनाङ मर्स्याङ्दी क्लब | ४ | |||||||||||||
गरिफा स्पोर्टिङ्ग क्लब (कोलकोता) | ० | |||||||||||||
मनाङ मर्स्याङ्दी क्लब | ३ | |||||||||||||
राष्ट्रिय जागृति क्लक | ० | |||||||||||||
गरिफा स्पोर्टिङ्ग क्लब (कोलकोता) | १ | |||||||||||||
क्वाटरफाइनल
सम्पादन गर्नुहोस्थ्री स्टार क्लब | २-१ | एपीएफ क्लब |
---|---|---|
अजयी मार्टिन ३८' (४८) | पिटर सेनुन ६२(og)' |
मनाङ मर्स्याङ्दी क्लब | ४-३ | रमपम झापा ११ |
---|---|---|
सुजल श्रेष्ठ ५', ११', १९' विशाल राई ७५' |
कर्ण लिम्बू २५' (७९) विमल बस्नेत ६७(og)' |
नेपाल आर्मी क्लब | ५-० | ड्रुक युनाइटेड (भुटान ) |
---|---|---|
पदम तामाङ २०' (४२) दिनेश योञ्जन ६२' (८०) |
राष्ट्रिय जागृती क्लब(सुनसरी) | ०-१ | गरिफा स्पोर्टिङ्ग क्लब(कोलकोता) |
---|---|---|
क्लासिस सेलास २' |
सेमिफाइनल
सम्पादन गर्नुहोस्थ्री स्टार क्लब | १-१ (५-३) |
नेपाल आर्मी क्लब |
---|---|---|
नवयुग श्रेष्ठ २५' | अजयी मार्टिन ५७' |
मनाङ मर्स्याङ्दी क्लब | ३-० | गरिफा स्पोर्टिङ्ग क्लब |
---|---|---|
सन्तोष साहुखल ४७' (६९) विमल राना ७६' |
फाइनल
सम्पादन गर्नुहोस्प्रतियोगिता विवरण
सम्पादन गर्नुहोस्गोलकर्ताहरू
सम्पादन गर्नुहोस्- प्रतियोगिता अवधिभर गो गर्ने खेलाडीहरू
- ३ गोल
|
- २ गोल
- १ गोल
|
आत्मघाति गोलहरू
सम्पादन गर्नुहोस्- प्रतियोगिता अवधिभर भएका आत्मघाती गोलहरूको विवरण
- पिटर सेगुन:एपीएफ क्लब विरूद्ध क्वाटरफाइनलमा
- विमल बस्नेत:झापा-११ विरूद्ध क्वाटरफाइनलमा
ह्याटि्रकहरू
सम्पादन गर्नुहोस्- प्रतियोगिता अवधिभर भएका ह्याटि्रकहरूको विवरण
क्र.स. | खेलाडी | क्लब | मिनेटहरू | विरूद्ध | मिति |
---|---|---|---|---|---|
१. | सुजल श्रेष्ठ | मनाङ मर्स्याङ्दी क्लब | ५,११,१९ | झापा-११ | २०७४-१०-०७ |
रातो कार्ड
सम्पादन गर्नुहोस्- प्रतियोगितामा देखाइएको रातो कार्ड विरण
क्र.स. | खेलाडी | क्लब | मिनेट | विरूद्ध | मिति |
---|---|---|---|---|---|
१. | अबु बोकाई | गरिफा स्पोर्टिङ्ग क्लब | ४४ | मनाङ मर्स्याङ्दी क्लब | २०७४-१०-१२ |
पुरस्कार राशि
सम्पादन गर्नुहोस्- विजेता:-रू.१२ लाख
- उप-विजेता:-रू.५ लाख
पुरस्कारहरू
सम्पादन गर्नुहोस्- पुरस्कार विवरण:
विधा | खेलाडी | क्लब |
---|---|---|
उत्कृष्ट खेलाडी | ||
उत्कृष्ट गोलरक्षक | ||
उत्कृष्ट अग्रपङ्क्ति खेलाडी |
अजयी मार्टिन |
|
उत्कृष्ट रक्षापङ्क्ति खेलाडी | ||
उत्कृष्ट मध्यपङ्क्ति खेलाडी | ||
उत्कृष्ट प्रशिक्षक | मेघराज केसी |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "रुस्लान थ्री स्टारले जित्यो इटहरी गोल्डकप, पुनरामगनपछि पहिलो उपाधि", १३ माघ २०७४, अन्तिम पहुँच १८ माघ २०७५। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-०८ मिति