सुजल श्रेष्ठ

नेपाली फूटबल खेलाडी

सुजल श्रेष्ठ नेपाली फुटबल खेलाडी हुन्।[१] उनी हाल मनाङ मर्स्याङ्दी क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन् ।

सुजल श्रेष्ठ
Sujal Shrestha by @SubasTheOne.jpg
व्यक्तिगत विवरण
पुरा नाम सुजल श्रेष्ठ
जन्म मिति (१९९२-०२-०५) ५ फेब्रुअरी १९९२ (उमेर २९)
जन्म स्थान काठमाडौँ, नेपाल
उचाई ५ फिट ११ इन्च (१.८० मी)
खेल्ने स्थान स्ट्राइकर
क्लबको विवरण
हालको क्लब मनाङ मर्स्याङ्ग्दी क्लब
सङ्ख्या TBD
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०११– मनाङ मर्स्याङ्ग्दी क्लब
२०१५सीएफसी भुटान (ऋण) (४)
राष्ट्रिय टोली
२०११– नेपाल १० (२)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

प्रारम्भिक जिवनसम्पादन

क्लब जीवनसम्पादन

राष्ट्रिय टिमसम्पादन

अन्तर्राष्ट्रिय गोलसम्पादन

# मिति स्थान विपक्ष गोल नतिजा प्रतिस्पर्धा
१. २ जुलाई २०११ दशरथ रंगशाला, काठमाडौ   पूर्वी टिमोर
५-०
5–0
२०१४ विश्वकप छनोट
९. १५ नोभेम्बर २०१६ सर्वाक् रंगशाला,मलेसिया   मकाउ
१-०
१-०
२०१६ एएफसी सोलिदरिटी कप

उपाधिहरूसम्पादन

सम्मानहरूसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Soccerway profile

बाह्य कडीहरूसम्पादन