विमल बस्नेत एक नेपाल राष्ट्रिय टिमका फुटबल खेलाडी हुन् । जसको जन्म पोखरामा भएको थियो । हाल उनी मनाङ-मर्स्याङ्दी क्लब क्लब फुटबल खेल्ने गर्दछन् ।

विमल बस्नेत
व्यक्तिगत जानकारी
पुरा नाम विमल बस्नेत
जन्म स्थान पोखरा, नेपाल[१]
उचाइ ५ फिट ७ इन्च (१.७० मी)
खेल्ने स्थान(हरू) मीडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
मनाङ-मर्स्याङ्दि क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१४ लुम्बिनी फुटबल क्ल १४
२०१६– मनाङ-मर्स्याङ्दि क्लब (०)
अन्तर्राष्ट्रिय करियर
२०१७-  नेपाल
*क्लब घरेलु लिग उपस्थिति र गोल

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

क्लब जीवन सम्पादन गर्नुहोस्

बिक्रम सम्वत २०७२ को राष्ट्रिय लिग लुम्बिनी फुटबल क्लबबाट खेलेका थिए ।भने विक्रम सम्वत २०७३ सालबाट मनाङबाट क्लब फुटबल खेलेका थिए ।

लुम्बिनी फुटबल क्लब सम्पादन गर्नुहोस्

बिक्रम सम्वत २०७२ सालको राष्ट्रिय लिगमा लुम्बिनी फुटबल क्लबबाट खेलेका उनले क्लबका लागि जम्मा १४ खेलहरू खेलेका थिए । साथै दुई खेल भने दोहोरो पहेलो कार्डका कारण गुमाएका थिए ।

मनाङ मर्स्याङदी क्लब सम्पादन गर्नुहोस्

विमल मनाङमा भने सन् २०१६-१७ बाट आबद्ध भएका हुन् । उनी मनाङले सहभागीता जनाउने घरेलु फुटबल प्रतियोगिताहरूमा मनाङको जर्सिमा मैदानमा उत्रने गर्दछन् ।

अन्तर्राष्ट्रिय खेल सम्पादन गर्नुहोस्

सन् २०१७ जुन ६ मा भारतको मुम्बईमा भएको भारतनेपाल बिचको मैत्रीपूर्ण फुटबल खेलमा उनले डेब्यु गरेका थिए ।

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "Bimal Basnet - Player Profile - Football", GoalNepal.com, अन्तिम पहुँच ३१ अगस्ट २०१५  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति