पेनाल्टी कार्ड विभिन्न खेलहरूमा खेलाडी, प्रशिक्षक वा कर्मचारीहरूले गल्ती गरे वापत चेतावनी वा सजाय स्वरूप प्रयोग गरिन्छ ।

फुटबलमा रेफ्रीले पहेंलो कार्ड देखाउदै

मुख्यतया प्रयोग हुने कार्डहरू सम्पादन गर्नुहोस्

पहेंलो कार्ड सम्पादन गर्नुहोस्

रातो कार्ड सम्पादन गर्नुहोस्

रातो कार्ड फुटबलमा प्रयोग हुने एक कार्ड र एक किसिमको नियम हो। यो कार्ड फुटबल खेलमा कुनै खेलाडीद्वारा विशेष तथा घातक फल गरे वापत दिइने गरिन्छ।

प्रयोग सम्पादन गर्नुहोस्

  • विशेष प्रकारको घातक फल गरे बापत यो कार्ड दिइन्छ।
  • कार्ड पाए पछि खेलाडीले मैदान छाड्नु पर्ने हुन्छ।
  • रातो कार्ड खाए पछिको कम्तीमा पनि एउटा खेल खेलाडीले स्वतः गुमाउनु पर्ने हुन्छ।
  • एउटै खेलमा एउटा खेलाडीले दुईवटा पहेंलो कार्ड खाएमा पनि रातो कार्ड बराबर मानिन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्