अमलेखगञ्ज
अमलेखगंज बारा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।
अमलेखगंज | |
---|---|
देश | ![]() |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | नारायणी अञ्चल |
जिल्ला | बारा जिल्ला |
जनसङ्ख्या (बि.स.२०४८)[१] | |
• जम्मा | ४,००६ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-४६ |
अमलेखगंज मध्य नेपालको नारायणी अञ्चलको बारा जिल्लामा पर्ने एक ऐतिहासीक ठांउ हो। राणा प्रधानमन्त्री चन्द्र सम्शेरले दासप्रथा उन्मुलन गर्दै दासहरूलाई अमलेख गरी यस ठांउमा बसाले पछि यो ठांउको नाम अमलेखगंज रहन गएको हो। त्यस भन्दा अगाडि यस ठांउको नाम भिक्षाखोरी रहेको थियो। नेपालको पहिलो रेल्वे लाईन नेपाल गभर्मेन्ट रेलवेको अन्तीम जंकसन पनि अमलेख गंज नै हो। हाल सहरोन्मुख यस ठांउमा नेपाल अयल निगमको मुख्य तेल टयाङ्की राखिएको छ।
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ "जिल्ला विकास समिति, सर्लाही (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, सर्लाही, http://www.ddcsarlahi.gov.np/app/webroot/index.php/content_pages/view/1556।