दासप्रथा भनेको मान्छेलाई किनबेच गरी काममा लगाउने पुरानो सामन्ती प्रथा हो । [१]

इतिहाससम्पादन

दासप्रथा मानव समाजको एउटा अपरिहार्य अवस्था थियो । यसको जन्म तत्कालीन उत्पादक शक्तिहरूको आवश्यकताहरूको अनुकूल थियो । दास समाजमा युद्धबन्दीहरूलाई सामूहिक रूपमा मृत्युदण्ड दिइँदैनथ्यो । त्यसको बदलामा उनीहरूलाई काम गराउनका निम्ति जीवित राखिने गर्थ्यो । यो उत्पादनको विकासमा सहायक थियो । दासमालिकसँग ठूलो मात्रामा उत्पादनका साधन र श्रम विद्यमान हुनाले ठूलो परिमाणमा उत्पादन र सहकार्यलाई सङ्गठित गर्न सम्भव भयो ।

दासप्रथा बिगतका केही समय धेरै समाजमा बैध थियो, तर अहिले सबै देशहरूमा यो गैरकानुनी छ।[२][३] आधिकारिक रूपमा दासप्रथा अन्त्य गर्ने अन्तिम देश मौरिटानिया थियो जहाँ १९८१ मा दासप्रथा अन्त्य भयो। अहिले पनि अनुमानित ४.०३ करोड मानिसहरु आधुनिक दास भएको मानिन्छ।[४] आधुनिक दास किनबेच को सबैभन्दा प्रचलित रुप भनेको मानव बेचबिखन हो। अन्य क्षेत्रमा दासप्रथा (वा बेगार) कमलरी, अझै चलिरहेको छ,[५] कमैया,यौन दासत्व घरेलु कामदार kept in captivity, certain adoptions in which children are forced to work as slaves, बाल सैनिक, and जबर्जस्ती बिबाहको रूपमा बालबालिकाहरू दासको रूपमा काममा लगाइएका छन्.[६]

सन्दर्भसम्पादन

  1. नेपाली बृहत् शब्दकोश (काठमाडौँ: नेपाल प्रज्ञा-प्रतिष्ठान, २०७५) ।
  2. Kevin Bales (२००४), New Slavery: A Reference Handbook, ABC-CLIO, पृ: ४, आइएसबिएन 978-1-85109-815-6, अन्तिम पहुँच फेब्रुअरी ११, २०१६ 
  3. White, Shelley K.; Jonathan M. White; Kathleen Odell Korgen (२०१४), Sociologists in Action on Inequalities: Race, Class, Gender, and Sexuality, Sage, पृ: ४३, आइएसबिएन 978-1-4833-1147-0 
  4. "Findings Global Slavery Index 2016", २०१६, अन्तिम पहुँच २ फेब्रुअरी २०१८ 
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named newint
  6. "Religion & Ethics – Modern slavery: Modern forms of slavery", BBC, जनवरी ३०, २००७, अन्तिम पहुँच जुन १६, २००९