२०१९ हिरो महिला गोल्डकप (भारत)


२०१९ हिरो महिला गोल्डकप एक हिरो मोटोकोर्पले प्रायोजन गरेको अन्तर्राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हो।

२०१९ हिरो महिला गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रभारत
सहरभारत ओडिशा
मिति९-१५ फेब्रुअरी
टोलीहरू४(१ सङ्घहरूबाट)
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता म्यानमार (१औँ उपाधि)
उप-विजेता नेपाल
प्रतियोगिता तथ्याङ्क
शीर्ष गोलकर्ता(हरू)म्यानमार यइइ यइइ ओओ
नेपाल सावित्रा भण्डारी(४ गोल)
उत्कृष्ट खेलाडी(हरू)म्यानमार विन तुङ
तथ्याङ्कहरू १५ फेब्रुअरी २०१९ सम्म अद्यावधिक गरिएको छ।

सहभागी राष्ट्रिय महिला टोलीहरू सम्पादन गर्नुहोस्

७ डिसेम्बर २०१८ अन्तर्गत २०१८ हिरो महिला गोल्डकप सहभागी टोलीहरूको बरियताक्रम:

खेल स्थान सम्पादन गर्नुहोस्

भूवनेश्वर
कालिङ्गा रङ्गशाला
दर्शक क्षमता: ५०,०००
 

समूह चरण सम्पादन गर्नुहोस्

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1   म्यानमार +७ छनोट फाइनल
2   नेपाल +१
3   भारत −२
4   इरान −६
अद्यावधिक खेलहरू(हरू) played on पूर्ण. स्रोत: AIFF

  म्यानमार ३-०   नेपाल
  • खिन् मोए वाई   ४४'७७'
  • वीन् तेइन्जी तुन्   ५४'
विवरण
  भारत १-०   इरान
विवरण

  म्यानमार २-०   इरान
यइऊ यइइ ओओ   ९०+१'९०+६' विवरण
  भारत १-२   नेपाल
  • रत्नबला देवी   ८४'
विवरण

  इरान ०-३[१]   नेपाल
  भारत ०-२   म्यानमार
विवरण
  • जुलाई कीआव्   2'
  • विन् टेइन्गी तुन्   ९०+४' (पे)

फाइनल सम्पादन गर्नुहोस्

  म्यानमार ३−१[२]   नेपाल
  • यइइ यइइ ओओ   ३४'६३'
  • विन तोङ   ५३'
विवरण मञ्जली कुमारी योञ्जन   ४५+१'

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "हिरो महिला गोल्डकप -इरानविरुद्ध नेपालको शानदार जित", सञ्चार गृह, फाल्गुन १, २०७५, अन्तिम पहुँच फागुन ७, २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१६ मिति
  2. "हिरो महिला गोल्डकप: नेपाल उपविजेता, म्यानमारले उचाल्यो उपाधि", उज्यालो अनलाइन, फागुन ३, २०७५, शुक्रबार, अन्तिम पहुँच फागुन ७, २०७५