२०१५ साफ यु-१९ च्याम्पियनसिप

२०१५ साफ यु-१९ च्याम्पियनसिप (2015 SAFF U-19 Championship) साफ यु-१९ साफ च्याम्पियनसिपको पहिलो संस्करण हो । नेपालले आयोजना गरेको यो प्रतियोगिताको पहिलो सस्करणको उपाधि पनि नेपालले जितेको थियो। जुन प्रतियोगिता २० अगस्ट देखि २९ अगस्ट २०१५ सम्म चलेको थियो। फाइनल खेलमा भारत टाइब्रेकर मार्फत ४-५ ले पाखा लगाई यो ऐतिहासिक उपाधि नेपालले जितेको थियो।[१]

२०१५ साफ यु-१९ च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मिति२०-२९ अगस्ट २०१५
टोलीहरू६(१ सङ्घहरूबाट)
स्थान(हरू)एन्फा कम्प्लेक्स हल (ललितपुर,नेपाल आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल Nepal (1st title)
उप-विजेता भारत
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या२४ (२.६७ प्रति खेल)
उपस्थिति१२,५०० (१,३८९ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)नेपाल विमल घर्ती मगर (३ गोल) नेपाल अञ्जन विष्ट (३ गोल)
उत्कृष्ट खेलाडी(हरू)नेपाल अनन्त तामाङ

३ अगस्ट मा पाकिस्तानश्रीलङ्काले यस फुटबल प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको थियो ।[२]

सहभागी टिमहरू सम्पादन गर्नुहोस्


रंगशाला सम्पादन गर्नुहोस्

ललितपुर
एन्फा कम्प्लेक्स हल
दर्शक क्षमता: ४,०००[३]
 

समूह चरण सम्पादन गर्नुहोस्

समुह क सम्पादन गर्नुहोस्

टिम Pld W D L GF GA GD Pts
  नेपाल 2 2 0 0 5 2 +3 6
  बङ्गलादेश 2 1 0 1 3 2 +1 3
  भुटान 2 0 0 2 1 5 −4 0
  नेपाल ३-१   भुटान
Report
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर
दर्शक उपस्थिति: ३,०००

  भुटान ०-२   बङ्गलादेश
Report
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर

  बङ्गलादेश १-२
Report
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर
दर्शक उपस्थिति: ३,०००

समूह ख सम्पादन गर्नुहोस्

टिम Pld W D L GF GA GD Pts
  भारत 2 2 0 0 5 0 +5 6
  अफगानिस्तान 2 1 0 1 3 3 0 3
  माल्दिभ्स 2 0 0 2 1 6 −5 0
  अफगानिस्तान ३-१   माल्दिभ्स
Report
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर
दर्शक उपस्थिति: ५००

  अफगानिस्तान ०-२   भारत
Report
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर

  भारत ३-०   माल्दिभ्स
Report
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर

नकआउट चरण सम्पादन गर्नुहोस्

सेमिफाइनलहरू फाइनल
२७ अगस्ट – एन्फा कम्प्लेक्स हल
   नेपाल  
   अफगानिस्तान  
 
२९ अगस्ट – एन्फा कम्प्लेक्स हल
       नेपाल १(५)
     भारत १(४)
२७ अगस्ट – एन्फा कम्प्लेक्स हल
   बङ्गलादेश ०(३)
   भारत ०(४)  

नकआउट चरण सम्पादन गर्नुहोस्

सेमिफाइनल सम्पादन गर्नुहोस्

  नेपाल ३-२   अफगानिस्तान
Report
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर
दर्शक उपस्थिति: ३,०००

  बङ्गलादेश ०-०   भारत
Report
पेनाल्टी-सुटआउट
३-४
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर

फाइनल सम्पादन गर्नुहोस्

  नेपाल १-१   भारत
Report
पेनाल्टी-सुटआउट
५-४
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर
दर्शक उपस्थिति: ३,०००

गोलकर्ता सम्पादन गर्नुहोस्

३ गोल
२ गोल
१ गोल

मेदि रेजाई

  •   मसाउद् हबिबि
  •   अलि अह्मद् मन्सोरी
  •   मोहम्मद अमादि
  •   हमदन अली
  •   मानफ रव्वी
  •  

सहवज् खान

  •   लालराकजुभा
  •  

कमलप्रित सिंह

मोईनुदिन खान

सोना टोग्बि

आत्मघाती गोल
  •   टुलु बाशा (नेपालसँग खेल्दा)
  •   अनन्त तामाङ (अफ्गानिस्तानसँग खेल्दा)

स्रोत सम्पादन गर्नुहोस्

  1. "Nepal to Host First Ever SAFF U19 Championship From August 20–29", Goal Nepal, २९ जुन २०१५, अन्तिम पहुँच ३० जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण १ जुलाई २०१५ मिति
  2. "Pak, Lanka withdraw from SAFF U-19", the-anfa.com, अन्तिम पहुँच २०१५-०८-०७ 
  3. http://www.goalnepal.com/news.php?id=22921 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति