हिन्दु बसोबास भएका देशहरू

हिन्दू धर्मको एक अरब भन्दा धेरै (विश्व जनसङ्ख्याको करिव १५%) अनुयायी छन, ती मध्ये अधिकाशं दक्षिण एसियामा (करिव ९८%) बसोबास गर्छन।[१][२] इसाई (३२%), इस्लाम (२३%) र बुद्ध (७%) धर्मको साथमा हिन्दू धर्म संसारमा सबैभन्दा धेरै मानिने चार धर्ममध्ये एक हो।[३]

तथ्याङ्क सम्पादन गर्नुहोस्

हिन्दू बाहुल्य जनसङ्ख्या हुने देश संसारमा ३ वटा मात्र छन:

  1.   नेपाल: २ करोड ३० लाख (राष्ट्रिय जनसङ्ख्याको ८१%)
  2.   भारत: १ अरब ३ करोड ७५ लाख (राष्ट्रिय जनसङ्ख्याको ८०%)
  3.   मौरिसस: ६ लाख (राष्ट्रिय जनसङ्ख्याको ५२%)

५ लाख भन्दा धेरै हिन्दू जनसङ्ख्या हुने देश यस प्रकार छन:

५ लाख भन्दा थोरै तर १ लाख भन्दा धेरै हिन्दू जनसङ्ख्या हुने देश यस प्रकार छन:

  • युनाइटेड अरब इमिरेटस
  • तान्जानिया
  • कुवेत
  • सिङ्गापुर
  • अस्ट्रेलिया
  • फिजी
  • ट्रिनिडाड र टोबेगो
  • गुयना
  • भुटान
  • साउदी अरब
  • यमन
  • जिम्बाबे
  • कङ्गो
  • इटाली
  • जर्मनी
  • ओमान
  • नेदरल्यान्ड
  • सुरिनेम
  • न्यू जिल्याण्ड

योगको प्रभाव सम्पादन गर्नुहोस्

हिन्दूत्व योगको रूपमा त झनै विश्वब्यापि रूपमा फैलिएको छ । संयुक्त राज्य अमेरिकामा मात्रै ३ करोड योगका अनुयायीहरू छन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named prcwdc
  2. Hindu population totals in 2010 by Country Pew Research, Washington DC (2012)
  3. Table: Religious Composition (%) by Country वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-०५ मिति Global Religious Composition, Pew Research Center (2012)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्