हिन्दी इलाका
(हिन्दी बेल्टबाट अनुप्रेषित)
हिन्दी इलाका एक भाषिक क्षेत्र हो जसमा उत्तरी, मध्य, पूर्वी र पश्चिमी भारतका केही भागहरू पर्छ। यस क्षेत्रमा विभिन्न केन्द्रीय भारतीय-आर्य भाषाहरू जुन भारतीय जनगणनाले 'हिन्दी ' भाषा अन्तर्गत राखेको छ ती भाषाहरूको प्रयोग हुन्छ।[१][२][३][४][५] हिन्दी भाषालाई ९ वटा भारतीय राज्य र दुई केन्द्रशासित प्रदेशमा आधिकारिक भाषाको दर्जा दिइएको छ। भारतीय राज्यहरू बिहार, छत्तीसगढ, हरियाणा, हिमाचल प्रदेश, झारखण्ड, मध्य प्रदेश, राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड र केन्द्रशासित प्रदेश चण्डीगढ र राष्ट्रिय राजधानी क्षेत्र दिल्ली रहेका छन्।[६][७][८][९] यसलाई केही लेखकहरूले हिन्दी-उर्दू इलाकाको रूपमा पनि जनाएका छन्।
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Modern Political Geography of India।
- ↑ Reporting war: journalism in wartime।
- ↑ Origins of printing and publishing in the Hindi heartland (Volume 3 of History of printing and publishing in India : a story of cultural re-awakening)।
- ↑ "Battle for the Hindi heartland: Will it favour the BJP again?", www.orfonline.org।
- ↑ "Congress' revival in Hindi patti", www.nationalheraldindia.com।
- ↑ "How languages intersect in India", Hindustan Times, २२ नोभेम्बर २०१८।
- ↑ "How many Indians can you talk to?", www.hindustantimes.com, अन्तिम पहुँच २२ डिसेम्बर २०१९।
- ↑ "Hindi and the North-South divide", ९ अक्टोबर २०१८।
- ↑ Pillalamarri, Akhilesh, "India's Evolving Linguistic Landscape", thediplomat.com, अन्तिम पहुँच २२ डिसेम्बर २०१९।