हरैंचा मोरङ जिल्लाको कोशी हरैंचा नगरपालिका मा पर्ने एक बजार हो। मोरङ जिल्लाकै पुरानो बजारको रूपमा परिचित यस हरैंचा गाविसको अस्तित्व कायमरहने गरी आसपासमा रहेका अन्य दुई गाविस ईन्द्रपुर र मृगौलियालाई समायोजन गरी हाल कोशीहरैंचा नगरपालिकामा परिणत भएको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्