हरित मालकौवा कोइलीको प्रजातिमा पर्ने एक चरा हो। यो चरा नेपाल लगायत भारतीय उपमहाद्वीपका भूभागहरू तथा दक्षिणपूर्वी एसियामा पाइने गर्छ। यसलाई अङ्ग्रेजीमा ग्रिन-बिल्ड मालकोहा (Green-billed malkoha) भनिन्छ।

हरित मालकौवा
नेपालमा पाइएको हरित मालकौवा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
P. tristis
वैज्ञानिक नाम
Phaenicophaeus tristis
(Lesson, 1830)
पर्याय
  • Rhopodytes tristis

विबरण सम्पादन गर्नुहोस्

हरित मालकौवा ५०-६० सेन्टिमिटर लामो तथा १००-१२८ ग्राम तौल भएको हुन्छ। यसको आँखा वरिपरी सेतो घेरा सहितको रातो भाग हुन्छ, घाँटी तथा छाती फिक्का हरियो रङ्गको हुन्छ र पंखेटा गाढा हरियो रङ्गको हुन्छ।

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

हरित मालकौवा दक्षिण एसियाका नेपाल, भारत तथा श्रीलङ्का देखि दक्षिणपूर्वी एसियाका थाइल्याण्ड, इन्डोनेसिया सम्मका घना जङ्गलहरूमा पाइने गर्छ।

तस्वीर सङ्ग्रह सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्