हंसपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लापर्ने एक अवस्थित गाविस थियोे। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू स्याक्लुङ कोट, लिप्यानी, रामकोट, भुमेस्थान, देउराली मन्दिर, औतारी माईको स्थान, सरस्वती मन्दिर आदि हुन भने इन्द्र गुफा प्राकृतिक पर्यटकीय स्थल हो।[१] एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३,६३५ रहेको थियो जसमध्ये १,५८१ पुरुष र २,०५४ महिला रहेका थिए भने यहाँ ९६३ घरधुरी रहेको थियो।[२] यो हाल रूपा गाउँपालिका अन्तर्गत पर्दछ।

हंसपुर, कास्की
पूर्व गाविस
हंसपुर, कास्की is located in गण्डकी प्रदेश
हंसपुर, कास्की
नेपालको नक्सामा हंसपुरको अवस्थिति
हंसपुर, कास्की is located in नेपाल
हंसपुर, कास्की
हंसपुर, कास्की (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 • जम्मा३,६३५
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 
  2. "राष्ट्रिय जनगणना २०६८", सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपालीमा), १४ वैशाख २०८१। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्