सोलुखुम्बु १ (निर्वाचन क्षेत्र)

(सोलुखुम्बु १बाट अनुप्रेषित)

सोलुखुम्बु १ नेपालको सोलुखुम्बु जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सोलुखुम्बु १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा सोलुखुम्बु १
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)मानबीर राई

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

सोलुखुम्बु १ मा सोलुखुम्बु जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सोलुखुम्बु १ (क)
  • सोलुखुम्बु १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ बलबहादुर केसी नेपाली कांग्रेस
२०६४ गोपाल किराती नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० बलबहादुर केसी नेपाली कांग्रेस
२०७४ हेमकुमार राई नेकपा (माके)
मे २०१८ नेकपा
२०७९ मनवीर राई नेकपा एमाले

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्