सुन्दर बस्ती

साँखरको बस्ती

सुन्दर बस्ती नेपाल स्थित स्याङ्जा जिल्लामा पर्ने चापाकोट नगरपालिकाको वडा नं. ६ स्थित साँखरमा पर्ने एक अति रमणीय बस्ती हो ।[२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाउँ विकास समितिहरूलाई समेटेर चापाकोट नगरपालिका घोषणा गर्यो ।[३] साँखरलाई चापाकोटमा समायोजन गरिएसंगै ९ वडामा विभाजित साँखर अहिले चापाकोटको २ वडामा समेटिएको छ । साबिक साँखरका (१ देखि ६) वडाहरूलाई चापाकोटको वडा नं. ६ र (७ देखि ९) वडाहरूलाई नगरपालिकाको वडा नं. ७ मा गाभिएको छ ।[४]

सुन्दर बस्ती
सुन्दर बस्ती
सुन्दर बस्ती
स्याङ्जा जिल्लाको (पुरानो नक्शा)मा साँखर र यसका गाउँहरूको अवस्थिति
स्याङ्जा जिल्लाको (पुरानो नक्शा)मा साँखर र यसका गाउँहरू
देश नेपाल
जिल्लास्याङ्जा जिल्ला
नगरपालिकाचापाकोट
सरकार
 • वडा अध्यक्षएकदेव भट्टाराई[१] (नेपाली काँग्रेस)
क्षेत्रफल
 • जम्मा०.५ किमी (०.२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९००
 • घनत्व१८००/किमी (४७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रचापाकोट नगरपालिकाको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४, अन्तिम पहुँच ५ जेठ २०७४ [dead link]
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  3. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्