सुन्दर नीलतभा नेपालमा पाइने नीलतभाको एउटा प्रजाति हो। चरा नेपाल लगायत बङ्गलादेश, भुटान, चिन, भारत, लाओस, म्यानमार, पाकिस्तान, थाइल्याण्ड तथा भियतनाममा पाइने गर्छ। यो चराका प्रमुख बासस्थान उष्णकटिबंधीय तथा उपोष्ण आर्द्र जङ्गलहरू हुन्। यसको लम्बाई १५ देखि १८ सेन्टिमिटर तथा तौल १९ देखि २४ ग्राम हुन्छ। यसलाई अङ्ग्रेजीमा रफस-बेलिड निलतभा (Rufous-bellied niltava) भनिन्छ।

सुन्दर नीलतभा
भारतमा पाइएको भाले सुन्दर नीलतभा
पोथी
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
N. sundara
वैज्ञानिक नाम
Niltava sundara
Hodgson, 1837

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्