सुनसरी ४ (निर्वाचन क्षेत्र)

सुनसरी ४ नेपालको सुनसरी जिल्लाको ४ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सुनसरी ४
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा सुनसरी ४
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)ज्ञानेन्द्रबहादुर कार्की

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

सुनसरी ४ मा कोशी गाउँपालिका, भोक्राहा गाउँपालिका, बराह नगरपालिकाको ६–११, रामधुनी नगरपालिकाको वडा ४, इनरुवा नगरपालिकाको ३, ४ र ८ र हरिनगर गाउँपालिकाको वडा १, २ र ४–७ समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सुनसरी ४ (क)
  • सुनसरी ४ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ खलिल मिया नेकपा एमाले
२०५१ हरिनाथ बास्तोला
२०५६ हरिप्रसाद सापकोटा
२०६४ मुगालाल महतो मधेशी जनअधिकार फोरम, नेपाल
जुन २००९ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
२०७० सीताराम महतो नेकपा एमाले
२०७४ ज्ञानेन्द्रबहादुर कार्की

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्