सिद्धार्थ (अभिनेता)
सिद्धार्थ (जन्म १७ अप्रिल १९७९) एक भारतीय अभिनेता हुन् जो विशेष गरी तमिल, तेलुगु र हिन्दी भाषाका चलचित्रमा अभिनय गर्ने गर्छन । अभिनय वाहेक वहाँ पटकथा लेखन, निर्माता र पार्श्व गायक क्षेत्रमा समेत सक्रिय रहेका छन् ।[१]
सिद्धार्थ | |
---|---|
![]() सिद्धार्थ एक कार्यक्रममा | |
जन्म | सिद्धार्थ सुर्यनारायण १७ अप्रिल १९७९ चेन्नई, तमिलनाडु, भारत |
वासस्थान | हैदराबाद, तेलङ्गाना भारत |
पेशा | अभिनेता, चलचित्र निर्माता, पार्श्व गायक |
कार्यकाल | २००२–वर्तमान |
जीवनसाथी | मेघना नारायण (वि. २००३-२००७ सम्बन्ध बिच्छेद) |
प्रारम्भिक जीवनीसम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "Brands increasingly roping in Southern stars for pan-India ads", The Economic Times।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा सिद्धार्थ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।