सानो नीलतभा (Niltava macgrigoriae) दक्षिण एसियाली क्षेत्रमा पाइने एक प्रकारको चराको प्रजाति हो । यो चरा नेपाल, भुटान, भारत, लाओस, म्यानमार, बङ्गलादेश, थाइल्याण्ड, तिब्बत तथा भियतनाममा पाइन्छ । यसको प्राकृतिक वासस्थान समशितोष्ण वा उष्ण प्रदेशीय मैदानी जङ्गलहरू हुन् ।

सानो नीलतभा
भाले (नेपालमा)
पोथी (नेपाल मा)
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Old World flycatcher
वंश: Niltava
(Burton, 1836)
प्रजाति:
N. macgrigoriae
वैज्ञानिक नाम
Niltava macgrigoriae
(Burton, 1836)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्