सानो चिबे (Dicrurus aeneus) चिबेको प्रजातिको एक प्रकारको चरा हो । यो चरा नेपाल लगायत दक्षिण एसियाली भूभागका जङ्गलहरूमा बसोबास गर्ने गर्छ ।

सानो चिबे
पश्चिम बङ्गाल, भारतमा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
D. aeneus
वैज्ञानिक नाम
Dicrurus aeneus
Vieillot, 1817
पर्याय

Chaptia aenea

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्