शेरधन राई मन्त्रिपरिषद्

कोशी प्रदेशको पहिलो मन्त्रिपरिषद ३ फागुन २०७४ देखि १० भाद्र २०७८ सम्म

शेरधन राईको मन्त्रिपरिषद् प्रदेश नम्बर १ को पहिलो प्रादेशिक सरकार थियो। शेरधन राईले ३ फागुन २०७४ गतेमा प्रदेश नम्बर १ को मुख्यमन्त्रीको सपथ पछि गठन भएको हो।[][] मन्त्रीहरूको सूची यस्तो छ।

शेरधन राई मन्त्रिपरिषद्

प्रदेश नं. १को १औँ मन्त्रिपरिषद्
माननीय मुख्यमन्त्री शेरधन राई
गठन मिति३ फागुन २०७४
भङ्ग मिति१० भाद्र २०७८
सदस्य र सङ्गठन
प्रमुखसोमनाथ अधिकारी
मुख्यमन्त्रीशेरधन राई
मन्त्रीहरूको सं.
हटाइएका मन्त्रीहरू४ राजिनामा
कुल मन्त्री सं.१३
सभामा स्थितिप्रदेश सभा
६७ / ९३ (७२%)
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
प्रतिपक्षी दलनेपाली काङ्ग्रेस
प्रतिपक्षी नेताराजीव कोइराला
इतिहास
निर्वाचन(हरू)२०७४
संसद कार्यकाल(हरू)५ वर्ष
पूर्वाधिकारीप्रदेश स्थापना
उत्तराधिकारीभीम आचार्य मन्त्रिपरिषद्

मन्त्रालयहरू

सम्पादन गर्नुहोस्
# पोर्टफोलियो मन्त्री
निर्वाचन क्षेत्र
राजनीतिक पार्टी पदभार ग्रहण गरे अफिस छोडियो
मन्त्रीहरू
कोशी प्रदेशको मुख्यमन्त्री शेरधन राई
भोजपुर १ (ख) को लागी सांसद
नेकपा (एमाले) ३ फागुन २०७४[] १० भाद्र २०७८[]
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की
झापा ५ (क) को लागी सांसद
नेकपा (एमाले) ३ फागुन २०७४[] १० भाद्र २०७८
आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबहुाङ लिम्बु
ताप्लेजुङ १ (ख) को लागी सांसद
नेकपा (एमाले) १३ चैत्र २०७७[] १० भाद्र २०७८
उद्योग, पयाटन, वन तथा वातावरण मन्त्री जगमिश प्रसाि कुमसयैत
सुनसरी ४ (क) को लागी सांसद
नेकपा (एमाले) ३ फागुन २०७४[] १० भाद्र २०७८
भूमम व्यवस्था,कृमि तथा सहकारी मन्त्री रामबहादुर रानामगर
इलाम २ (क) को लागी सांसद
नेकपा (एमाले) १३ चैत्र २०७७[] १० भाद्र २०७८
सामाजिक विकास मन्त्री उिाकला राई
सूची सांसद
नेकपा (एमाले) १२ चैत्र २०७७[] १२ भाद्र २०७८
भौमतक पूवााधार मवकास मन्त्री अमबबर बाबुगरुुङ
ओखलढुङ्गा १ (क) को लागी सांसद
नेकपा (एमाले) १३ चैत्र २०७७[] १० भाद्र २०७८
राज्यमन्त्रीहरू
उद्योग, पयाटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा
मोरङ ३ (ख) को लागी सांसद
नेकपा (एमाले) १३ चैत्र २०७७[] १० भाद्र २०७८
भूमम व्यवस्था,कृमि तथा सहकारी राज्यमन्त्री कला घले
उदयपुर २ (ख) को लागी सांसद
नेकपा (एमाले) १३ चैत्र २०७७[] १० भाद्र २०७८

पूर्व मन्त्रालयहरू

सम्पादन गर्नुहोस्
एस.एन. पोर्टफोलियो मन्त्री
निर्वाचन क्षेत्र
राजनीतिक पार्टी पदभार ग्रहण गरे अफिस छोडियो
मन्त्रीहरू
कोशी प्रदेशको मुख्यमन्त्री शेरधन राई
भोजपुर १(ख) को लागी सांसद
नेकपा (एमाले) ३ फागुन २०७४[] १० भाद्र २०७८[]
आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङबो
पाँचथर १ (ख) को लागी सांसद
नेकपा (माओवादी) ३ फागुन २०७४[] ११ पुस २०७७[]
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की
झापा ५ (क) को लागी सांसद
नेकपा (एमाले) ३ फागुन २०७४[] १० भाद्र २०७८
सामाजिक विकास मन्त्री जीवन घिमिरे
मोरङ ४ (ख) को लागी सांसद
नेकपा (एमाले) ३ फागुन २०७४[] १२ पुस २०७७[]
उद्योग, पयाटन, वन तथा वातावरण मन्त्री जगमिश प्रसाि कुमसयैत
सुनसरी ४ (क) को लागी सांसद
नेकपा (एमाले) ३ फागुन २०७४[] १० भाद्र २०७८
राज्यमन्त्रीहरू
भूमम व्यवस्था,कृमि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानामगर
इलाम २ (क) को लागी सांसद
नेकपा (एमाले) ५ २०७६ माघ[] १३ चैत्र २०७७
भौमतक पूवााधार मवकास राज्यमन्त्री अमबबर बाबुगरुुङ
ओखलढुङ्गा १ (क) को लागी सांसद
नेकपा (एमाले) ५ २०७६ माघ[] १३ चैत्र २०७७
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर
सूची सांसद
नेकपा (एमाले) ५ २०७६ माघ[] १२ पुस २०७७[]
उद्योग, पयाटन, वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास
मोरङ ४ (क) को लागी सांसद
नेकपा (माओवादी) ५ २०७६ माघ[] १२ पुस २०७७[]
  1. "१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई नियुक्त, भोलि शपथ ग्रहण", १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राई नियुक्त, भोलि शपथ ग्रहण, अन्तिम पहुँच २०२४-१०-०६ 
  2. २.० २.१ २.२ "प्रदेश १ का मुख्यमन्त्री शेरधान राई लिए सफथ", Khabar Purwanchal (en-USमा), अन्तिम पहुँच २०२४-१०-०६ 
  3. ३.० ३.१ "शेरधन राईले दिए राजीनामा, भीम आचार्यले मुख्यमन्त्रीको शपथ लिँदै", शेरधन राईले दिए राजीनामा, भीम आचार्यले मुख्यमन्त्रीको शपथ लिँदै, अन्तिम पहुँच २०२४-१०-०६ 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ ४.५ "यस्ता छन् प्रदेश १ का मुख्यमन्त्री शेरधनका सारथीहरु", Khabar Purwanchal (en-USमा), अन्तिम पहुँच २०२४-१०-०६ 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ शपथ, शिलापत्र संवाददाता प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए, "प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ", प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ (नेपालीमा), अन्तिम पहुँच २०२४-१०-०६ 
  6. Setopati, सेतोपाटी संवाददाता, "प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बो बर्खास्त, आफू विरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि हटाएँ- मुख्यमन्त्री राई", Setopati (en-USमा), अन्तिम पहुँच २०२४-१०-०६ 
  7. ७.० ७.१ ७.२ Setopati, सेतोपाटी संवाददाता, "प्रदेश १ मा थप एक मन्त्री र दुई राज्यमन्त्रीले दिए राजीनामा", Setopati (en-USमा), अन्तिम पहुँच २०२४-१०-०६ 
  8. ८.० ८.१ ८.२ ८.३ राउत, रिता, "प्रदेश १ मा मन्त्रिमण्डल विस्तार, चार राज्यमन्त्री थपिए", aarthiknews.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-१०-०६