पाँचथर १ (निर्वाचन क्षेत्र)

पाँचथर १ नेपालको पाँचथर जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

पाँचथर १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा पाँचथर १
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)वसन्तकुमार नेम्वाङ

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

पाँचथर १ मा पाँचथर जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पाँचथर १ (क)
  • पाँचथर १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ वसन्तकुमार नेम्वाङ नेकपा एमाले
२०५१ दिपक प्रकाश बास्कोटा नेपाली कांग्रेस
२०५६ वसन्तकुमार नेम्वाङ नेकपा एमाले
२०६४ पूर्णकुमार शर्मा नेपाली कांग्रेस
२०७० गणेशकुमार कम्बाङ नेकपा एमाले
२०७४ वसन्तकुमार नेम्वाङ
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्