उदयपुर २ (निर्वाचन क्षेत्र)

उदयपुर २ नेपालको उदयपुर जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

उदयपुर २
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा उदयपुर २
प्रदेशकोशी प्रदेश
जिल्लाउदयपुर जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)अम्वरबहादुर रायामाझी

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

उदयपुर २ मा बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिकात्रियुगा नगरपालिका समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • उदयपुर २ (क)
  • उदयपुर २ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ विष्णुबहादुर राउत नेकपा एमाले
२०५६ जगन्नाथ खतिवडा
२०६४ मणि किराँती नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० मञ्जुकुमारी चौधरी नेकपा एमाले
२०७४ सुरेशकुमार राई नेकपा (माके)
मे २०१८ नेकपा
२०७९ अम्बरबहादुर रायमाझी नेकपा एमाले

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्