ताप्लेजुङ १ (निर्वाचन क्षेत्र)

ताप्लेजुङ १ नेपालको ताप्लेजुङ जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

ताप्लेजुङ १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा ताप्लेजुङ १
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)योगेश भट्टराई

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

ताप्लेजुङ १ मा ताप्लेजुङ जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • ताप्लेजुङ १ (क)
  • ताप्लेजुङ १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ कुलप्रसाद उप्रेती नेकपा एमाले
२०५१ मणि लामा नेपाली कांग्रेस
२०५६ तिलकुमार म्याङ्बो लिम्बू नेकपा एमाले
२०६४ सूर्यमान गुरुङ नेपाली कांग्रेस
२०७० भूपेन्द्र थेबे नेकपा एमाले
२०७४ योगेश भट्टराई
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्